हमार सनेश सहकर्मी ,,
‘स्मृति किरण’ एल्बममा समाबेश रहेको ‘खुल्ला छ है….’ गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।राजन पोखरेलको रचना, रमेश अन्जान कडरियाको संगीत रहेको गीतलाई रमेश अन्जान कडरियाले नै गाएका हुन् ।
मलेसिया र सिङ्गापुरको रमणीय स्थलमा छायांकन गरिएको यस् म्युजिक भिडियो गितमा फूर्वा दोर्जे तामाङ र सुष्मा थिङ तामाङले मनमोहक अभिनय गरेका छन् । सुमन केसीको संगीत संयोजन, कडरिया इन्टरटेन्मेन्टको अडियोभिडियो, राजेन्द्र खड्काको सम्पादन र अमिर मावोको छायांकन, ड्रोन निर्देशन रहेको छ ।अभिनयमा अब्बल र पोख्त मानिने मोडल फुर्वा दोर्जे तामाङ एकपछि अर्को सफलता हात पार्दै अगाडि बढीरहेका छ्न।
मलेसिया, सिङ्गापुरमा छायांकन गरिएको अमिर माबोको क्यामरा/ड्राेन/निर्देशन रहेको म्युजिक भिडियो निर्माण गर्न फूलबारी रेष्टुरेन्ट निलाई मलेसिया र अर्शु फिल्म्सको पोष्ट प्रोडक्सन रहेको मञ्जरी थिएटर ग्रुपको विशेष सहयोग रहेको छ ।
तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नुहोस हेर्नुहोस:=
Home
News
Photos
Videos
मलेसिया,सिङ्गापुरको रमणीय ठाँउमा छायांकन गरिएको ‘खुल्ला छ है...नामक गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित हेर्नुस् )

