काठमाडौं := थारु थारुकल्याणकारीणी सभाको भातृ संगठन थारु युवा सभा केन्द्रिय समिति को तेस्रो रास्टिय महाधिवेशन यहि भदौ २३ गते हुने निधो भयेको छ ।
नबलपुर जिल्ला इस्थित अमलटारी मा हुनगैरहेको तेस्रो महाधिवेशन ले नया केन्द्रिय समिति को नया नेतृत्व चयन गर्ने छ। महाधिवेशन मा हरेक जिल्ला लाई प्रतिनिधि सहित सहभागी हुन आयोजक समितिले जिल्ला कार्य समिती लाई पत्राचार गरिसकेको जनायेको छ ।थारु युवा सभाको प्रथम रास्टिय महाधिवेशन २०६५ साल मा नबलपरासी जिल्ला को मनरी मासम्पन्न भयेको थियो ।
प्रथम महाधिवेशनको उद्घाटन थारु कल्याणकारीनि सभाका तत्कालीन अध्यक्ष अस्ट्भुजा प्रसाद र महामन्त्री राजकुमार लेखी ले गर्नुभएको थियोे ! प्रथम महाधिवेशन ले प्रदीप लेखी लाई युबा को केन्द्रिय अध्यक्ष चयन गरेको थियो भने काठमाडौ मा सम्पन्न दोस्रो महाधिवेशन ले कानुनलाल चोधरी लाई अध्यक्ष मा चयन गरेको थियो।
थारु महिला सभाको राष,महाधिवेशन एक महिना पहिले हेटौंडामा सम्पन्न भयेको थियो ।महाधिवेशनले हरिदेबीको अध्यक्षतामा नया नेतृत्व चयन गरेको थियो।
