थाकस बाराको अधिवेशन सम्पन्न/पुनःराम प्रसाद चौधरी नै जिल्ला सभापतिमा चयन

Wednesday, 5 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
नवीन चौधरी,,
कोल्हबी:=थारु कल्याणकारी बाराको अधिवेशन कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौना श्री जनता माध्यमिक बिद्यालय ककडि प्रसौना को प्राङ्गणमा निर्वाचन अधिकृत मोहन प्रसाद गौरो थारु र सहायक अधिकृत कृष्ण प्रसाद चौधरीको निगरानीमा अधिवेशन सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बारा जिल्ल भरिका थारु बुद्धिजीवी , युवा  , थारु जनप्रतिनिधि तथा अगुवा ब्यातित्व हरुको सहभगिता रहेको थियो ।
यश अधिवेशनमा पुर्व सभापति रामप्रसाद चौधरी नै पुनः जिल्ला सभापतिमा सर्व सहमती बाट चयन हुनु भएको छ।

त्यसै गरि सदस्यहरुमा सुमिन्त्रा देवि चौधरी , यादव कृष्ण चौधरि , बासु प्रसाद चौधरी , प्रकाश पन्जियार, रिता देवि चौधरी , महेशी कुमार थारु , भोजराज चौधरी , बृज नारायण चौधरी ,मीना चौधरी लगायत केन्द्रिय प्रतिनिधिमा गिरधारी चौधरी , मधुसूदन चौधरी , श्रीदेवि चौधरी र सुरेन्द्र प्रसाद चौधरीले सर्वा सहमती बाट  चयन भएको जानकारी सदस्य सन्जय कुमार चौधरीबाट प्राप्त भएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu