थारु कल्याणकारीणी सभा दाङ अधिबेशनले तिब्र विवाद उत्पन्न/असन्तुष्ट पक्ष अदालत जाने

Wednesday, 5 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश ड्टकम,,
दाङ:= केहि दिन अगाडि मात्र सम्पन्न भएको थारु कल्याणकारीणी सभा दाङ जिल्ला अधिबेसनमा तीब्र बिबाद र असहमति पछि बहिस्कार गर्ने,उजुरी र प्रेस बिज्ञयप्ति निकाल्ने सिलसिला सुरु भएको छ।

जिल्ला समिती , क्षेत्रीय समिती र गाउँ समितीका सदस्य पदाधिकारीहरु पुर्ब जिल्ला सभापति,केन्द्रिय समिती सदस्य लगायतले जिल्ला अधिबेशन थाकसको बिधान मिचेर गरकोले सो निन्दनीय कार्यको विरुद्ध अभियान थालेको बताइएको छ।बिज्ञप्तिमा उल्लेख भए अनुसार थाकसको कार्य प्रगति बिवरण,आर्थिक पारदर्शिता केहि प्रष्ट नभएकोले अध्यक्ष धनिराम , निर्वाचन अधिकृत भोजराज र केन्द्रिय कार्यालयमा उजुरी दिइएको पत्र सार्बजनिक गर्दै उजुरी दिने सदस्यहरु कारबाहीको माग गर्दै अदालत जाने तयारी समेत गरिरहेको छ।

गाउ समिती,क्षेत्रीय समिती ,जिल्ला समितीमा काम नै  नगरेका ब्यक्तिहरु बिधान बिपरित जिल्ला समिती र  केन्द्रिय पार्सदमा उम्मेदवारी दिएपछी त्यसको बिरोधमा निर्वाचन अधिकृत समक्ष उजुरी दिएको थियो । जबर्जस्ति निर्वाचन गराउन खोजेपछी असन्तुष्ट सदस्यहरुले निर्वाचन बहिस्कार गरेको थियो।
थाकसमा कामै नगरेका रुकमिनी चोधरी लगायतले केन्द्रिय पार्सदमा उम्मेदवारी दिएपछी बिबाद भएको हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu