हमार सनेश सहकर्मी ,,
कपिलवस्तुका सञ्चारकर्मी श्याम सिटीले धेरैपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। उनले मै ते होगैलु दिवाना गीतमार्फत् यो क्षेत्रमा पुनरागमन गरेका छन्। आप्नै शब्द रहेको गीतमा श्याम सिटी र वसन्ती चौधरीले स्वर दिएका छन् भने संगीत श्रीनिवास चौधरीको रहेको छ। गीतको एरेन्ज गणेश चौधरीले गरेका छन्।
यसअघि थुप्रै म्युाजिक भिडियो निर्देशन गरेका विवसले यो गीतमा मोडलिङ गर्नुका साथै निर्देशनको पाटोसमेत सम्हालेका छन्। विवसलाई स्क्रिनमा आशा चौधरीले साथ दिएकी छन्।
म्युजिक भिडियोमा यी जोडीले अनस्क्रिन रोमान्स गरेका छन्। हेर्नुस् भिडियो।
Home
News
Photos
Videos
सञ्चारकर्मी श्याम सिटीको ‘मै ते होगैलु दिवाना’को म्युजिक भिडियो सार्वजनिक/सेयर गर्नुस्