थाकस सुनसरीमा असहमतिले गर्दा कार्य समिति चयनमा ढिलाइ/ चुनाबको लागी आज तयारी ।

Thursday, 13 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,
कुलदिप चौधरी ,,
सुनसरी:=थारु कल्याणकारीणि सभा सुनसरीले ८ औ अधिवेशन बाट असहमतिका कारण नयाँ कार्य समिती चयन गर्न नसकेको स्रोतले जनाएको छ ।सर्व सहमतिमै कार्य समिती चयन गर्ने जनाएको भए पनि , अध्यक्षमा ३ जना तावेदार जिल्ला सचीव  मनोज चौधरी, स सचीव सुरेन्द्र चौधरी र सत्य ना.राज धामी उमेदवारि दिने भए पछी  असहमतिका कारण  सम्पुर्ण कार्य हिजो स्थगित गरेको थियो।

यसैगरी केन्द्रिय पारसदमा ८ जना  पनि पुनित लाल चौधरी , प्रशु राम चौधरी ,देब कुमार, केशी लाल् ,गवन,शुशिला,दया नन्द चौधरी र लथु राम माझी रहेका छन र आयोग्यमा  रमेश कुमार चौधरी र प्रमिला गच्छदार  छन। 

 यसैगरी सदस्यहरुमा  १० जना हुनु पर्नेमा २१ जना उम्मेद्बारी दिएकोमा अ सहमतिका कारण थाकसले चुनावी प्रकृया बाट भोलि नयाँ कार्य समिति चयन गर्ने जानकारी बकलौरी इकाई   समितिका अध्यक्ष बिजय चौधरीले गराएको छ । भोलि १० बजे बलहाको भटराइ सभा हालमा हुने भएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu