काठमाडौं := टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका माननीय सान्सद रेशम चौधरी अहिले कारागारमा छ्न। उनले केहि समय अगाडि तराईमा भएको थरुहट/मधेस आन्दोलनबारे नयाँ गीत गाएका छन्।
उनले आफ्नै स्वर र संगीतमा गीत रेकर्डिङ गराएका हुन्। गीतमा ‘उठौं उठौं अब उठ्नै पर्छ। जुटौं जुटौं सबै जुट्नै पर्छ। हाम्रो हक र अधिकारको लागि थरुहट प्रदेश एक हुनैपर्छ। थरुहट प्रदेश जिन्दावाद…’
तलको लिङ्कमा क्लिक गरि गित सुन्नुहोस ।
Home
Culture
News
Videos
माननीय रेशम चौधरीले गाए थरुहट प्रदेश जिन्दावाद (तलको लिङ्क क्लिक गरि सुन्नुहोस् र सेयर गर्नुस्)

