राजनीति लाइ बिस्थापित गर्दै समाज मा बिकास गर्दै युवा समाज सेवी गोपाल मान श्रेष्ठ

Wednesday, 31 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भरतपुर -3, मा अवस्थित चौतारी टोलसुधार समिती का अध्यक्ष गोपालमान श्रेष्ठ केवल युवा मात्रै नभै युवा समाज सेवि र आफ्नो ठाउँ मा उहाँले गरेका बिकाश का कार्यक्रम मात्र नभै समाज मा रहेका बिकृती विरुद्ध उहाँ को एउटा छुट्टै पहिचान बनेको छ। विभिन्न सामाजिक जनचेतनामूलक कार्यक्र, ठाउँको बिकाशको लागि आफ्नो अमुल्य समय दिन सधैव तत्पर गोपालमान श्रेष्ठ जिउ ले गरेका काम हरुले हाम्रो देश का युवा हरेक युवा लगायत समुदाय ले केही पाठ सिक्नु पर्ने अवस्था रहेको हामी नकार्न सक्दैनौ।
गोपालमान श्रेष्ठ भन्नु हुन्छ “कुनै ठाउँ कुनै समाज कुनै देश आफै सप्पन्न र बिकशिल हुदैन तसर्थ बिकाशको लागि हामी आफै लागि पर्नु पर्छ ।”
गोपालमान जिउ को अध्यक्षता मा भयका केही कार्य का झलक हरु….
सामाजिक कार्य हरु चाहे आफै रोड सफा गर्नु परोश चाहे पोल मा ल्याम्प हाल्नु परोश चाहे बाढी पीडित सहयोग आफै सहभागी र परिश्रम गर्ने गोपाल मान श्रेष्ठ प्रती Hamarsanesh.com Media (Malaysia)  हार्दिक धन्यवाद र सधै समाज सेवा मा अग्रसरता देखाउन हौसला प्रदान गर्न जन समुदाय प्रती आव्हान गर्द छ ।














































































Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu