🌹🌹मुक्तक,,🌹🌹
मनको कुरा भन्छु अाज सुन्छौ भने तिमी
मलाई दुखपर्दा मेरै नजिक हुन्छौभने तिमी ,
हरपल तिमीलाई साथ दिनेछु कसम खाएर
मृत्युको अन्तिम पलसम्म मैलाई चुन्छौ भने तिमी ।
🌹🌹मुक्तक,,🌹🌹
मनको कुरा भन्छु अाज सुन्छौ भने तिमी
मलाई दुखपर्दा मेरै नजिक हुन्छौभने तिमी ,
हरपल तिमीलाई साथ दिनेछु कसम खाएर
मृत्युको अन्तिम पलसम्म मैलाई चुन्छौ भने तिमी ।