कोल्हवी:=बाराको करैयामाई गाउँपलिका वडा न. ७ पिपरामा जारी करैयामाइ तेश्रो पिपरा गोल्ड कप २०७५ को आठौं दिन बुधबार बिरगंज युथ क्लब,बिरगंज र एपि.एफ टिप बर्दिबास बिच भएको दोश्रो सेमिफाइनलको खेलमा ४-३ गोलको को विरुद्ध एपि.एफ टिप बर्दिबास विजय भएको छ।
बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को आठौं दिन बुधबार बिरगंज युथ क्लब,बिरगंज र एपि.एफ टिप बर्दिबास बिच भएको दोश्रो सेमिफाइनल खेलमा ४-३ गोलको को विरुद्ध एपि.एफ टिप बर्दिबास विजय भइ फाइनलमा प्रवेश गरेको छ। दुई टिम बिच प्रतिस्पर्धा हुँदा समय अवधि दुई टिम बिच गोल नहुदा खेल ट्राइब्रेकरमा धकेलिएको थियो। दुई टिम बिच ट्राइब्रेकरमा प्रतिस्पर्धा हुँदा ४-३ गोल को विरुद्ध एपि.एफ टिप बर्दिबास विजय भएको छ। एपि.एफ टिप बर्दिबासका गोल किपर मोहन खड्कालाई म्यान अफ दि म्याच घोषित गरिएको तथा अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कप एहि २५ गते सनिबार सम्म रहने सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरीले जानकारी दिए ।
उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको छ तथा शुक्रबार हुने मैत्रीपुर्ण (महिला) खेलमा सर्लाही र बिरगंज बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए।