यामराज बिष्ट,,
दैलेख:= पछिल्लो समयमा नेपाली गीत संगीत जगतमा बढ्दो माग छ । कलाकारहरुले आ(आफ्नो प्रस्तुति फरक फरक तरिकाले पस्तुत गरेका छन्। बजारमा पनि फरक फरक खालका गीतहरु आउने क्रम जारी नै छ ।
लोकगीत भन्न बित्तिकै बास्तवमा युवा युवती देखि लिएर बुद्रा बद्र सम्म सबैको मन मुटुमा बस्न सफल हुन्छ ।यस्तै सानै देखि गीत संगिमा रुचि राखेका गायक तथा सर्जक प्रसान्त खड्का पछिलो समयमा लोकप्रिय बन्दै गयका छन् ।हुने विरुवाको चिल्लो पात भने झै दुख गरेपछि सफल भईन्छ भन्ने उदारणका पात्र उनि बनेका छन् ।बाल्यकाल देखि नै गीत संगितमा रुचि राखेका उनी दुख गरेपछि मेहेन्तको फल अवश्य मिठो हुन्छ बताउछन् गायक खड्का ।दिन प्रति दिन गायक खड्काका स्वरमा गीतहरु बजारमा ल्याउने क्रममा भर्खरै मात्र गायक तथा सर्जक प्रसान्त खड्का र सरस्वती शाहीको सुमधुर स्वरमा पदेशीको पिडाहरु समेटिएको आमा बोलको लोकगीत बजारमा आएको छ ।
म्युजिक स्टोर नेपाल बाट लोकेन्द« बोहोरा र गणेश बाहोराको पस्तुतिमा बजारमा आएको लोकदोहोरी गीतमा लय शब्द सिर्जना रहेको छ,यस गीतका पस्तुत कर्ता लोकेन्द« बोहोरा र गणेश बोहोराको रहेको उक्त गीतमा हामिले अभिनय तर्फ देख्न सकन्छि,बिमल अधिकारी जुनु गुरुङ,सारदा गिरीलाइ भने उक्त गीतलाई भिडियो निर्देशकंं दिपक अधिकारीले भने छायाकंन महेश महराले गरेका छन् ।।भिडियो सम्पादक आशिष जिम्माले गरेका उक्त गीत लोकदोहोरी गीत गायक प्रसान्त खडका को आफ्नै युटुब च्यानलबाट बुधबार सार्वजनिक गएिको छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नूहेर्नुहोस :-
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नूहेर्नुहोस :-