कुकुरहरुको आक्रर्मणबाट निलगाईको ज्यान गयो ।

Wednesday, 17 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुको कृष्णानगर नगरपालिका(६, भिल्मी गाउँदेखि दक्षिण बगैँचामा कुकुरहरुले आक्रमर्ण गर्दा निलगाईको मंगलबार ज्यान गएको छ । 

निलगाईलाई कुकुरहरुले चारैतिरबाट आक्रमर्ण गरि विभिन्न ठाउँ टोकी घाइते बनाई दाहिने आँखा फुटाएको अवस्थामा गाउँलेहरुले फेला पारि स्थानिय प्रहरी र डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । 

जानकरी लगत्तै उद्धारका लागि सोहि स्थानमा पुगेको डिभिजन वन कार्यालय (गौतम बुद्ध) चन्द्रौटाको टोली निलगाईलाई सुरक्षको लागि कार्यालय ल्याई पशु सेवा कार्यालय चन्द्रौटाका चिकित्सक बोलाई उपचारकै क्रममा निलगाईको ज्यान गएको सहायक वन अधिकृत राम चन्द्र शाहले जानकरी दिनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu