RN Chaudhary Tharu खैई ? भन्दै खोज्ने तिम्रो बानी बनाउछु ।

Tuesday 30 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
गजल,,
आँखैले चुम्बन गरी पानी पानी बनाउछु।।
लुकाउन ती नसालु आँखैमा सानी नानी बनाउछु।।

मुना मदन लयला मझ्नु रोमियो जुलियट भन्दा नि,
छुट्टै खालको हाम्रो प्रेम कहाँनी बनाउछु।।

साच्चिकै यस्तो बनाउछु चिमोटेर जिस्क्याएर
घरी घरी हास्ने रुने जानी जानी बनाउछु।।

तिमिलाई श्रिङ्गार गर्न गहना के के चाहिन्छ 
सुन चादी हिरा मोती छानिछानी बनाउछु।।

एकै छिन तिम्रो सामुमा नदेख्दा मलाई ! 
RN Tharu खैई ? भन्दै खोज्ने तिम्रो बानी बनाउछु ।।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu