बिरामी परेका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार गरिदै (सेयर गर्नुस्) ।

Friday, 21 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान डटकम,,
कैलाली := कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।
उनी विगत तीन सातादेखि बिरामी पर्दै आएका छन्। विभिन्न समस्याले ग्रसित सांसद रेशम पछिल्लो दिन वैशाखी टेकेर हिँड्ने गर्थे।
२०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो।
तस्बिर : इन्दु थारु/फेसबुकबाट
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu