थारु भाषाको चलचित्र (कनिया) को शुभ मुहुर्त सम्पन्न ।

Wednesday, 19 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(पाथिभरा च्यानल)
सुनसरी := चाँदनी फिल्मसको ब्यानरमा निर्माण हुन् लागेको थारु भाषाको चलचित्र ((((कनिया)))) को भब्य कार्यक्रम बीच शुभ मुहर्त भएको छ थारु समुदाय बाट अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइ सकेका कलाकार देब कुमार चौधरी शुभ मुहर्तमा प्रमुख अतिथिकोरुपमा सहभागी हुनु भएको थियो।
चलचित्र चाँदनी शुभ मुहर्त बुढि गंगा -४ गोकुवा ग्राम थान मेलामा गरिएको थियो | फिल्मका निर्माता-सिर बती गच्छेदार /धिरेन्द्र गच्छदार छ्न भने कलाकारहरुमा बिबेक चौधरी /नारायणी चौधरी / एडनिसा/सबिता रहेका छन। भने चरित्र अभिनेताको भूमिका अजय सरदार ले गर्ने भएको छन् |
त्यस्तै कलाकारहरुमा जाननी चौधरी /ग्यानीसा चौधरी लगायतको अभिनय रहने छ | चलचित्र कथा पटकथा निर्देशन हुदुवा खबाँसको रहने छ।थारु भाषाको यो चलचित्र लाई नेपाल लगायात विभिन्न देशहरुमा प्रदशन गर्ने निर्माण टोलि को उदेश्य रहेको छ |

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu