कलाकारितामा जम्दै बिजय सिंह ।

Sunday, 29 September 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं := वैदेशिक रोजगारको क्रममा कतार वाट फर्केर कलाकार बन्छु भन्नने उदेश्य लिएर काठमाडौ प्रवेष गरेका बिजय सिंह आजभोलि निकै व्यस्त रहेका छन। उहाँले विभिन्न थेटर,नाटकिय ,अभिनय शिक्छा हासिल गरेर नेपालि चलचित्र छेत्रमा काम शुरु गर्नुभयो।नेपालि र भोजपुरि भाषाको फिल्ममा ७वटा फिलममा अभिनय गरेका छन भने ५(पाँच)वटा चलचित्रमा सह-निर्देशकको भुमिका निर्वाह गरेका हुन।

उहाले अभिनय गरेका नेपालि चलचित्रहरु :शिवानि,पेशा,मनको कुनामा,डायरि,
त्यस्तै भोजपुरिमा :चक्रव्युह,जय शम्भु लगायतको फिल्महरुमा राम्रो अभिनय गरेका छन।
सह-निर्देशक गरेका चलचित्रहरु :शिवानि,पेशा,मनको कुनामा,चक्रव्युह,धुम्लि छन।
उहा‌‌‌को पहिलो चलचित्र शिवानि अबको केहि दिनमा प्रदर्शनमा आउने अन्तिम तैयारिमा छन। भने अरु चलचित्रहरु पनि धमाधम रिलिज हुने तैयारिमा छन।
अहिले भोजपुरि फिलमको लागि भब्य तैयारिका साथ जिम गरेर शरिर बनाउदै हुनुहुन्छ। दशै पछाडि तिन वटा फिल्मको लगातार शुटिङ्ग हुदैछ।

महोतरि जिल्ला न.पा.गौशाला घर भएका कलाकार नेपालि तथा भोजपुरि सिनेमा मा आफ्नो अखाडा बनाउदै। करिब पाँच बर्श देखिको कडा मिहिनेत पछाडि अहिलेको अखाडा बनाउन बिभिन्न किसिमका समस्या पार गर्दै आफ्नो लछ्यको पछाडि गर्दै हुनुहुन्छ। 
समाजबाट बिभिन्न किसिमको आलोचना आएपनि घर-परिवार बाट राम्रो साथ-सहयोग पाइरहेको छु।साथै परिवार र साथिभाइहरु वाट पनि निकै सहयोगले गर्दा यहाँसम्म आइपुगेको छु। 
यसरि नै सधैभरि तपाइहरुको मायाको अपेक्छा गर्ने छु साथै  दशै तिहार तथा छठपुजाको शुभ अवशरमा सम्पुर्ण साथिभाइ ,शुभचिन्तक,गुरु,तथा अग्रजहरुमा हार्दिक शुभकामना  नेपालि चलचित्र शिवानि टिमबाट ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu