थारु पत्रकार संघको चौथो महाधिवेशनबाट पुर्व/पश्चिमको थारु पत्रकार बिभाजित।

Sunday, 8 September 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
चितवन := चितवनमा जारी थारु  पत्रकार संघ नेपाल् केन्द्रको चौथो महाधिवेशनमा थापस विभाजित हुन पुगेको छ । गयराती देखी सुरु भएको चुनावमा धाधली गर्न शुरु गरेपछी  निवर्तमान महासचिव किशोर चौधरी समुहले निर्वाचननै बहिष्कार गरेको हाम्रा सहकर्मीले बताए।

चौधरी समुहले कोरमनै नपुर्याइ सन्तोष दहितको समुहलाई विजय घोषणा गर्न लागेको निर्वाचन समिति माथी गम्भीर आरोप् लगाएको छ । महाधिबेसनामा ब्यापक चलखेल भएको र आफ्नो समुहलाई जिताउन नेकपा निकट पार्टीको नेताहरुको ओईरोनै लागेको महाधिवेशनमा  सहभागी प्रायजसो प्रतिनिधिको भनाई रहेको छ ।

विजयी भएको घोषणा गरेको सन्तोस दहित समुहको समितिमा अधिकांस पश्चिम जिल्लाका थारु पत्रकार केन्द्रिय समितिमा रहेको छ ।
यस अघि थापस जस्तै थारु समुदायको स्वतन्त्र माउ संस्था थारु कल्याणकारीणी सभालाई पनि पार्टीको भात्री संगठन जस्तै बनाएको आरोप थारु बुद्धिजीवीहरुले लगाउदै आईरहेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu