सु.प.समाज मलेसियाद्वारा राजधानीमा दिपावलीको शुभकामना आदान प्रदान ।

Monday, 28 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामीको अध्यक्षता रहेको थियो भने नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगर प्रमुख अतिथि, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राई र नेपाली राजदुतावासका द्वितीय सचीव महेश्वर मणि त्रिपाठी बिशेष अतिथि रहेका थिए । कार्यक्रममा बिभन्न संघसंस्था र सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका पदाधिकारी र नेपाली दिदिबहिनी दाजुभाइको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तब्यको क्रममा उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगरले मलेसियाको श्रमिक र श्रम सम्झौता सम्बन्धि जानकारी पनि दिएका थिए । शुभकामना मन्तब्य बिपिन राई, महेश्वर मणि त्रिपाठी लगायतको ब्यक्तिहरुले दिएका थिए ।

उक्त कार्यक्रममा सुदिरपश्चिमली नेपाली समाजका लागि योगदान दिने सुदिरपश्चिमेली चेलीहरु तारा कार्की, मोहिनी मल्ल, कुसुम मगर लगायतलाई सम्मान पत्र तथा दक्षिणा प्रदान गरि सम्मान गरेको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu