थारु डान्स स्टार सिजन-२ को बिजेता सुनिल र आशिकाले पाए एक-एक लाख पुरस्कार।

Sunday, 1 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनसरी := थारु जागर अभियान सुनसरी द्वारा आयाेजीत थारु डान्स स्टार सिजन दुईको ग्राण्ड फिनाले कार्यक्रम भब्य सम्पन्न भएको छ।

समापन कार्यक्रम शनिबार सुनसरीको रामधुनि नगरपालिका ५ लगाैना टाेलकाे कल्प वृक्ष प्याटि प्यालेसमा भएको हो ।प्रतियोगितामा प्रथम बिजेता सुनिल चौधरी र आशिका चौधरीले रु १ लाख ,दितिय बिजेता मनेश चौधरी र बिनिता चौधरीले रु ५० हजार र तेस्रो स्थान हासिल गर्न सफल प्रभा चौधरीले २५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu