कपिलवस्तु := थारु समुदायका चर्चित ख्यातीप्राप्त सुपरस्टार गायक,गायिका श्री निवास थारु र अनु चौधरीको स्वरमा सजिएको ( most awaited ) दर्शकको पर्खाइमा रहेको " दिवाना , दिवाना " गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
भिडियो निस्किनु भन्दा पहिलानै यस् गितको अडियो सुपरहिट साबित भैईसकेका छ्न ।
सुधराम दहितको निर्देशन रहेको , महेश चौधरीले छायांकन तथा सम्पादन गरेको यस् गितको म्युजिक भिडियोमा कलाकार मुकुन्द जिसि,रितु चौधरीको मुख्य अभिनय देख्न सकिन्छ भने भिडियोको अन्त्य अन्त्यमा हेमन्त महतोले समेत अभिनय गरेको देख्न सकिन्छ ।
सुकदेव चौधरीको शब्द रहेको यस् गितको अडियोमा गणेश चौधरीले संगीत भरेका छ्न । भिडियोमा सुमित्रा चौधरी,हरिश खत्रीले श्रीङ्गार भरेका छ्न , अडियोको निर्माता सुकदेव चौधरी हुन भने भिडियोको निर्माता चाहिँ स्वयम कलाकार मुकुन्द जिसिनै हुन ।
गायक श्री निवासले लगातार एक पछि अर्को सुपरहिट गितहरु गाएर दर्शक क्ष्रोताहरुको मन जितिरहेका छ्न ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :