नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप कोरोना संक्रमित भेटिएका हुन् ।