यो थारुलाई मर्ने नै भए बिष पर्खि बस्छु
माया गर्ने कोही भेटाए किस पर्खि बस्छु
दुई दिनको जिन्दगी कताकता मोडिन्छ
दुश्मन बनाउने भए त -रिस पर्खि बस्छु
थारु भाषामा
यी थरुवाके मारेकेनै भेले बिष इस्याइक रबही
मायाकरना कौनो पउले किस इस्याइक रबही
दुई दिनक जिन्दगीफुन कहुवा कहुवा मोडेसई
दुश्मन बनावेके भेले जऊ खिस इस्याक रबही
कल्लु लोक महतो
गोछडा नवलपरासी