आज साउन २९ गते शनिवारको दिन थारु विद्यार्थी समाज काठमाडौं उपत्यका समितिद्वारा काठ्माडौको नाईटड़्गल स्कूलमा आयोजना हुन गइरहेको बक्तृत्व कला प्रतियोगितामा सहभागी कलाकारहरुको एक फोटो।
सम्पुर्ण थारु विद्यार्थी, पत्रकार, राजनीतिक दल, ब्यापारी, बुद्धिजीवीलाई उपस्तिथितीको लागि सादर निमन्त्रणा गरिएको छ। साथै थारु संस्कृतिलाई संरक्षण सम्बर्द्धन तथा समाज सेवा गरेको बापत चम्पन संस्कृति समूह, बर्दियालि थारु बिकास मंचलाई प्रसम्सा पत्र दिने हुदा तपाईहरुको गरिमामय उपस्थितिको अपेक्षा गर्द्छौं।
कार्यक्रमका मुख्य आकर्षणहरु:
#बक्तृत्वकला प्रतियोगिता र
१) थारु संस्कृतिक नाच - चम्पन ग्रुप
२) थारु गायक/गायिका तथा अन्य कलाकारहरुको प्रस्तुती
३) अन्य प्रतिभाहरुको प्रस्तुती
स्थान : Nightangle College (कुपोन्डोल काठमाडौं)
समय: 2 बजे
कार्यक्रम मिति : २९ गते शनिवार
#सम्पर्क नम्बर
१: अध्यक्ष - बिमल चौधरी
9813641934
२:सचीव - सन्जिब चौधरी
9802015554
३:सुचना& सन्चार बिभाग प्रमुख - अधिकार चौधरी
9804535524
#नोट: बक्तृत्व कला प्रतियोगितामा भाग विन चाहने इक्षुक थारू बिधार्थीले आफ्नो नाम, सम्पर्क नम्बर, कलेजको नाम सहित थारु विद्यार्थी समाजको यी तीन प्रतिनिधि हरु लाई सम्पर्क गर्न सक्नु हुनेछ साथै उत्कृष्ट प्रतियोगीहरुलाई आकर्षक पुरस्कार को ब्यबस्था छ।