ठुम्रार साहित्यिक बखेरिको आयोजनामा थारु साहित्यक ४५ औं शृङ्खला

Saturday 10 September 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हार्दिक निमन्त्रणा
ठुम्रार साहित्यिक बखेरिको आयोजनामा थारु साहित्यक ४५ औं शृङ्खला थारु बिदार्थी समाजका जुझारु युवा बिद्यार्थी नेता समाजसेबी चन्द्र प्रसाद चौधरिको प्रमुख अतिथ्यमा निम्न मिति, समय र ठाउमा हुन गैरहेकोले उपस्तिथिको लागि अनुरोध छ ।
समय : ७:३० बिहान
मिति  : २०७३/०५/२५
स्थान : टि. यु. बालकुमारी खाजाघर

नोट : साथमा रचना सहित आउनु होला ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu