अामन्त्रण ! अामन्त्रण !! अामन्त्रण !!!

Saturday, 10 September 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अामन्त्रण !!
थाकस त्रियुगा नगर समिति उदयपुरले जितिया पर्व २०७३ काे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम राखेकाेले उपस्थितिकाे लागि सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनिहरूमा अामन्त्रण गर्न चाहन्छाै । साथै उक्त कार्यक्रममा जितिया महाेत्सव २०७३ काे तयारि काे समवन्धमा पनि छलफलहुने भएकाे समेत जानकारि गराउन चाहन्छाै ।
तपसिल
स्थान : त्रिनपा ८, वगाहा , थाकस नगर भवनकाे हलमा
मिति : २०७३/०५/२५ गते सनिवार
समय : दिउसाे  १ वजे देखि
थाकस त्रियुगा नगर समिति , उदयपुर

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu