सानो छदा त पिङ्ग बाटेको याद आयो
दशैँमा खसीबोका काटेको याद आयो
कति मिठो बनका हुन ति थारु बुढाले
खादा - खादा हात चाटेको याद आयो
थारु भाषामा
झिनमिन रहले हेणुला बाटल याद ऐलई
दशैँयामा खशी बोका काटल याद ऐलई
कतहर स्वाद बनोलसिन उ थरुवाबुढवा
खइते -खइते त हथवा चाटल याद ऐलई
कल्लु महतो