दशैँमा रमाइलो गर्ने भुराहरु उस्तै छन् कि बदलिए

Saturday, 8 October 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मान्छेलाई नशादिने सुराहरु उस्तै छन् कि बदलिए
दशैँमा रमाइलो गर्ने भुराहरु उस्तै छन् कि बदलिए
परदेशमै छु घर थारुहट तराई नगाको पनि धेरै भो
पहिलाको झैँ चलन कुराहरु उस्तै छन् कि बदलिए

थारु भाषामा

मनसावाके नशा देना सुरासभ ओस्ने बणई कि बदलेलई
दशैँमा रमाइलोकरना भुरासभ ओस्ने बणई कि बदलेलई
परदेशमै बनही घर थारुहटतराई हैनेगेलफुन ढारे भेलई
पहिनेकझैँ चाल चलन कुरासभ ओस्ने बणई कि बदलेलई

कल्लु महतो

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu