दशैँ आको रैछ यो थारुलाई चालै भएन
रमाइलोहोस् या नहोस कुनै बालै भएन
के गर्ने आफु परियो परदेशीको गुलामी
घर आउछु भन्दा छुट्टीको त तालै भएन
थारु भाषामा
दशैँ आइल रैछ यी थरुवाके चाले हैने भेलई
रमाइलो त हखई झिनहखई बाले हैने भेलई
कथिकरेके अपने परनही परदेशीक गुलामी
घर ऐबही कहले जे -छुट्टीक ताले हैने भेलई
कल्लु महतो