~~~~गजल~~~~~
हामीलाई झुक्याएर ,अाफ्नाे हित गर्छन नेता,
हाम्रो _शिरमा लाठीचार्ज पर्दा,किन पछि सर्छन नेता ?
हामी हक,हित अधिकार काे कुरा गर्दा जेल,प्रवासी बनाउछन नेता,
उनिहरु माैज ,कुर्सी र पद तिर अाखा त्रनु किन कुरा गर्छन् नेता ?
बुझ्नु पर्ने सत्य कुरा, बुझ्नै पर्छ अब हामीले ,
जनता सधै सहिद ,कहिले मर्छन र हाम्रा नेता ?
हाम्रो रगत अधिकार र स्वायत्तता मा उनकाे अाखाँ महङ्गो महल र गाडी ,
सिमानाका भागबन्डा हुदैछ ,किन अब झर्छन नेता ?
उही ब्राह्मणबादी भ्रष्टाचार ,दलाल काे छ मान र शान,
हाम्रो निम्ति कुन नेता पागल छन र पर्छन् हाम्राे पछाडि ?
खेमराज चाैधरी (चिन्तन)
बंजरिया -नवलपरासी ,हाल-काठमाडौं