[[मुक्तक]]
"
गाउँको कच्ची बाटोहरुमा गाडी, कुडे देखी।
आवाज दिंदै ति रेलगाडीहरु पनि, गुडे देखी।
संधै रोइरहन्छिन आमा, माथी आकाशमा हेर्दै।
छोरो धन कमाउन खाँडी मुलुक, उडे देखी।
"
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली