HomeLiterature
अनुहार चन्द्र्मा जस्ती देखेर आय म, झिलिमिली तिम्रो बस्ती देखेर आय म
अनुहार चन्द्र्मा जस्ती देखेर आय म, झिलिमिली तिम्रो बस्ती देखेर आय म
Tuesday, 14 March 20170
तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
### मुक्तक ###
अनुहार चन्द्र्मा जस्ती देखेर आय म
झिलिमिली तिम्रो बस्ती देखेर आय म
चोखो माया पाउन यहाँ मुस्किल पर्या बेला
तर पबित्रता छस्छस्ती देखेर आय म