यी आँखाको नानीमा छाउने मान्छे
हरेक प्रहर सपनीमा आउने मान्छे
बसाई सरेको छ यो मनबाट टाढा
पहिलो मेरै समीपमा रमाउने मान्छे !
रचनाकार :- पुष्पा
Home
Literature
पहिलो मेरै समीपमा रमाउने मान्छे
यी आँखाको नानीमा छाउने मान्छे
हरेक प्रहर सपनीमा आउने मान्छे
बसाई सरेको छ यो मनबाट टाढा
पहिलो मेरै समीपमा रमाउने मान्छे !
रचनाकार :- पुष्पा
