.........................मुक्तक.......................................
कोहि घर - घरमा ग्यास जडानका कुरा गर्छन
कोहि भोटका लागि wifi प्रदानका कुरा गर्छन
क्या कमालको छ हाम्रो देशका नेता भनौदोहरु
पैसामा भोट किन्छन अनि सानका कुरा गर्छन
...........................रबिन"काले"..........................
Home
Literature
कोहि भोटका लागि wifi प्रदानका कुरा गर्छन