नेपालको तराईमा बसोबास गर्ने आदिवासी जनजाती मध्य सबै भन्दा पुरानो जनजाती थारु समुदायको महिला,युवतीहरु खौकी,जालो,लिएर पैनी,नदिको माछा र घुङगी मार्न जाँदै र नदिमा माछा,घुङगी समात्दै गर्दाको दृश्य ।थारु समुदायको कला ,संस्कृति,रिति रिवाजलाई मन पराउनेहरुले सक्दो सेयर गर्नु होस।
Home
Culture
lifestyle
Literature
थारु समुदायको युवतीहरु माछा/घोङ्गी मार्न जादै(सक्दो सेयर गर्नुस् )
