नेताकार्यकर्ता नै हुन बिस्फोट गराउने ज्वाला(गजल)

Saturday, 20 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नेताकार्यकर्ता नै हुन बिस्फोट गराउने ज्वाला,
टीकापुरमा भएको घटना को मुल्य को स्विकार्ला,।

नेताकार्यकर्ता हरु त देश का बफादार भए,
नेपाल देश लाई नै बर्बाद पारी भ्रष्टाचार भए,।

नेताकार्यकर्ता नेपालका मुल वेव्कुफ गद्द्दार भए,
राजा बिनाको देशमा सदा जन्ताका अत्याचार भए,।

सन्यास लेउ है नेताकार्यकर्ता देश अब बिनाश भए,
सबै नेताकार्यकर्ता भत्ता सत्ताका लागि आज देश मरे,।

जुन नगर्नुपर्ने थियो आखिर देशमा त्यही सिकार गरे,
राज्य को बंशलाई मारी नेताकार्यकर्ता आजाद भए,।

नेताकार्यकर्ता हरुको छैनन् अब नेपाललाई बनाउने रहर,
एक एक नेताकार्यकर्ता लाई खुवाउनु पर्छ विशालु जहर,।

कुन नेताको आलोचना गुनासो गर्नु सबै नेता छन बेघर,
देशमा यस्ता संकट ल्यायौं सुन्नै पर्छ साहित्यिक दुई लहर,।

लेखक:=थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu