(रेशम चौधरीलाई सहयोग स्वरुप ,,निर्वाचन आयोगलाई दबाब स्वरुप आ-आफ्नो बिचार सभ्य भाषामा कमेन्ट र बढी भन्दा बढी सेयर गर्नुहोस् )
✊I'm with Resham Chaudhary✊
जस्तो सुकै आधी बेरि आए पनि हामी आदिवासी,भुमिपुत्र थारुहरु आफ्नो हक अधिकार लिएरै छोड्छौ,
हातमा पावर छ्न भन्दैमा अहिले तिमिहरु
जथाभावी किन बौलाहा कुकुर झै भुक्छौ?
नेपाली लगायत थारु जनताले खोली दियो
रेशम चौधरीको लागी संसद भवनको बाटो,
जनताको बहुमतको कदर गर्न सिक अब तिमी आफू बनाउदाहरु हौ,
उड्दै छ्न सिंह दरबार भित्र बसेका अपराधीहरुको सातो।
रेशम चौधरीले चुनाव जित्न न त गए प्रचार प्रसारमा सहभागी हुन न त नगरे पैसा खर्च
देशमा मात्र नभइ बिदेशमा पनि हुदैछ्न रेशम चौधरीको
जितको चर्चा परिचर्चा ।
रेशम चौधरीको बिजयिको प्रमाणपत्र देउ
निर्वाचन आयोग छिटो भन्दा छिटो,
नत्र फेरि जनता सडकमा आए चाख्नु पर्ला
हारको स्वाद नमिठो।
रेशम चौधरीको बिजयीको प्रमाणपत्र सरकार र निर्वाचन आयोग देउ छिटो,छिटो।
लेखक :- यस अनलाइन वेबसाईटका प्रधान सम्पादक तथा संचालक प्रमुख /प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक /नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाका बर्तमान उपाध्यक्ष तथा संचार बिभाग संयोजक पहिचानबादि युवा घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु हुन।
