हटाउनु छ देशका खाेक्रा राष्ट्रवादीहरू - राम अबतार चौधरी

Thursday, 14 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

#गजल

रूखकाे शितल छहरीमा रमाउनेहरू,
सुर्यको तापमा अागाेसरि  जल्नेहरू,

संसारको नमुना बनाउनु छ देशलाई,
हसिया हठाैडाले  जीवन  धान्नेहरू,

अब सबै एकजुट भई उठाैँ नेपाली,
छाताकाे सहयताले यात्रा गर्नेहरू,

समृद्ध मुलुककाे परिकल्पना गर्नुछ,
गाईकाे दुधलेबलिया भई बाँच्नेहरू,

अरूकाे इसारामा कहिले  सम्म  हामी,
हटाउनु छ देशका खाेक्रा राष्ट्रवादीहरू!

शिवराज न.पा.३, कपिलवस्तु
#राम_अवतार_चाैधरी
     २७ मंसिर २०७४

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu