#गजल
नुन देखि सुन सम्म ।
मुना देखि मदन सम्म ।
नेपालमा गराेस नाकाबन्दी ।
सियाे देखि ढागाे सम्म ।
हाहाकार मच्चिनै थाले छ ।
जनकपुर देखि टनकपुर सम्म ।
बामकाे सरकारमा हेर्दै जाउँ ।
मेची देखि महाकाली सम्म ।
परानै सिद्धान्त नयाँ कांग्रेसको ।
नयाँ गाउँ देखि शहर सम्म ।
यस्ताे नियतले के अाश गर्नु ।
बाटाे देखि पुराने घाटाे सम्म ।
शिवराज न.पा.३, कपिलवस्तु
#राम_अवतार_चाैधरी
२८ मंसिर २०७४
