काेईली जस्तै मधुर बाेली
Monday, 18 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
गजल,,
काेईली जस्तै मधुर बाेली ।
थारूले लाउने जस्तै चाेली ।
फरक जाति फरक भेष भुषा ।
नेपाली समाजमा रीतीनै भाेली ।
साथी भेटिन्छन् मन मिल्ने काेही ।
हजाराैँमा एउटी तिमी रैछाै गाेरी ।
शिवराज न.पा.३, कपिलवस्तु
राम_अवतार_चाैधरी

