राष्ट्रिय भलिबल खेलाडी दुर्गा महतो हङकङ मकाउ जाँदै

Friday, 26 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
अनुराग महतो,,
नवलपुर मध्यबिन्दु २ नन्दपुर बासिन्दा दुर्गा महतो नेपाल राष्ट्रिय भलिबल टिम बाट गेम खेल्न भोलि बिहिवार ११ गते हङकङ मकाउ  जाँदै हङकङमा जनवरि  २७,२८,२९ मा गेम हुने भएको छ भने जनवरि  ३१ मा मकाउमा गेम हुने भएको छ।
उनी सानै उमेर देखी खेलकुदमा रुचि राख्ने  खेलकुद फिल्डमा उनी चर्चित होनहार अनुशासित पनि उतिकै थिए

जब उनले वाड इस्तरिय जिल्ला इस्तरिय   राष्ट्रिय इस्तरिय भलिबल गेम हरुमा बिजय हासिल गर्दै  झनै उतिकै परिचीत भए उनले  भलिबल  गेम  हरुमा    जिल्ला जिल्लामा आफ्नो खेल प्रदर्शन गर्दै
उनी झनै चर्चित भए।
खेलकुद  संगै उनलाई   नेपाली सेनामा भ्रतिभै देशको सेवामा उतिकै रुचि थियोे नभन्दै २०६९ सालमा नेपाली सेनामा निउक्ती भयो। उनि भलिबल खेल खेल्दै सेनामा पनि उनी उतिकै मेडल पाई चर्चित भयो ।

उनलाई खेलकुदमै राखियो र उनी त्रिभुवन आर्मी कल्ब बाट गेम हरु खेल्न थाले र खेलहरुमानि जित हासिल गर्दै गए र अन्तर्राष्ट्रिय इस्तर माल्दिब्स पाकिस्तान ईन्डिया लगाएत धेरै ठाउँहरुमा आफ्नो खेल   प्रदर्शन गरि  राष्ट्रिय खेलाडीमा   छ्नोटभै हङकङ मकाउमा आफ्नो खेल प्रदर्शन गर्ने भएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu