शिर्षक नभएको साहित्य लेख कस्तो रहेछ तलको लिङ्क क्लिक गरेर हेर्नुस ।

Tuesday, 30 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल/साहित्य,,
धेरै गरे थारु जातिका मैले समाजका बिकृतीका गुणगान,
थारु युवायुवती हरुको दिल दिमाख भएका छन सुनसान,।
रातदिन लेख- लेखिरहे म आफ्ना मनका थारु पहिचान,
थारु कला संस्कृति संस्कार नै हुन हाम्रो थारुको पहिचान,।।

अब देशको राजनैतिक अवस्थालाई नियाल्दै कोशेली है,
कुन नेताकहाँ को हो यहि विषयमा अलिक बिस्लेशन है,

नेता चोर दाजुभाइ  कोइ बनारस कोहि दिल्ली,
थरुहट खोस्छन भण्डाफोर गरि सबै मिलि,।
आखिर सब नेताका घर रहेछन बिहार भारत दिल्ली,
अहिले थरुहट राज्य हनन गरि देशमा उडाउछन खिल्ली,।।

नेता देशद्रोही चोर भारत कस्मिर उठाउछन शिर,
अचानक थरुहट आमालाई मारेछ्न कसरी तिर,।
दिइएका छन देशका सोझा साझा जन्तालाइ पिर,
त्यसैले कसले उठाउला नेपाल आमाको सगरमाथा शिर,।।

धेरै देख्यौं सुशील कोइराला को शुशिलता ,
असल बोली थियो मारेछन जन्तालाइ गोलि,।
बनारसमा पाइएनन रगतको रस चुस्न आज खेल्दैछन,
थारु बुद्ध जन्मिएको शान्ति देशमा बगाइ रगतको होलि,।

शेर बहादुर देववा देखाउदै छन भारत को,
मुलाखेतिको सान, उ जन्मेको होला गाउँ गढबाल,।
शाहीसेनाको आढले राजनैतिक ले चलाउछन,
सुन्दर बुद्ध थारु जन्मिएको देशमा तरवाल,।।

सुरेश चौधरी थरुहट थारुवान थारु युवा साहित्यकार,
गर्नुस है नेताकार्यकर्ता हरु हाम्रो सन्देश लाई स्वीकार।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu