आर एन चौधरी थारु,,
शुक्रबार/फाल्गुन ४ गते/कैलाली:=थारु समुदायको चर्चित गायक गायिका ,मोडेल डान्सर राज कुश्मी र अन्जु कुश्मी दुई जनाले नै स्वर दिएर
अभिनय गरेको नया थारु होली गित गोहर गालेम मै रंग लगादेम... को भिडियो भोलि सार्बजनिक भएका छ्न।
अहिलेका चर्चिक जोडीको रुपमा समेत प्रख्यात गायक गायिका राज कुश्मी र अन्जु कुश्मीको स्वर रहेको गोहर गालेम मै रंग लगादेमको भिडीयो बिन्दास मिडियाबाट आज सार्बजनिक भएको हो भनेर राज कुश्मीले हाम्रा सहकर्मीलाई जानकारी गराउनु भयो।
चर्चित गायिका अन्जु कुश्मीले अभिनय गरेको यो पहिलो थारु गितको म्युजिक भिडियो हुन।अन्जु कुश्मी आफैले निर्माण गरेको यस् म्युजिक भिडियोको निर्देशक राज कुश्मी हुनु हुन्छ त्यसै गरि संगीत संयोजक गणेश चौधरीले गर्नु भएको छ भने अडियो सम्पादन प्रकाश केसिको ,भिडियो सम्पादन,छायांकन साहिल चौधरी ,कलर/श्रृङ्गार अमित बि.क.को र रिकोर्डिङ सुनिल सागरले गर्नु भएको हो।
यस् थारु होलि म्युजिक भिडियोमा पहिलो पटक गायिका अन्जु कुश्मीले अभिनय गरेको मनमोहक नृत्य हेर्न पाईने छन।भने राज कुश्मिले अन्जुलाई साथ दिनु भएको यस् भिडियोमा अन्य कलाकारहरुमा गोबिन्द चौधरी ,आसा चौधरी,रमेश चौधरी लगायतको अभिनय रहेको छ।
नयाँ थारु होलि म्युजिक भिडियो युट्युबमा सर्च गर्न गरेर हेर्न सक्ने हुनेछ ।https://www.youtube.com/watch?v=okSXLLSFo14