शम्भु मोक्तानले पाए उत्कृष्ट अभिनयको अवार्ड

Tuesday, 20 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
प्रबासमा रहेर पनि तामाङ गीत/संगीत र फिल्मी जगत भने पछि मरिहत्ते गर्ने,आफ्नो भाषा, संस्कार अनि कल्चरलाई बचाई राख्नु पर्छ भन्ने मुल उदेश्य बोकेर हिड्ने एक कुसल जुझारु कलाकार शम्भु मोक्तान सबैको मन मुटुमा बस्न सफल भएका छन।

मोडेल मोक्तानले नेपालमा मात्र नभएर प्रबासमा पनि २,३ वटा म्युजिक भिडियो खेलिसकेका छ्न।मोक्तानले तामाङ फिल्म "ङाला माया"मा नायकको भुमिका समेत निर्वाह गरिसक्नु भएको छ।शो ङाला माया फिल्मको केवा केवा ङाला माया भन्ने बोलको गीतबाट हालै मलेसियामा पहिलो चोटि आयोजना गरिएको सम्पन्न भएको हिमालयन इन्टरनेसनल नेपाल म्युजिक अवार्डबाट उत्कृष्ट अभिनयको अवार्ड हात पार्न सफल हुनुभएको छ।

उक्त गीतमा सब्द कुमार स्याङबा,संगीत निमा दोङ, स्वर प्रयास दोङ र बबिता पाख्रीनको रहेको छ।आफ्नो परिवार ,भबिष्यलाइ जिम्मेवार बहन गर्दै कलाकारिता क्षेत्रमा अगाडि बढ्दै उहाँ सफलता पार गर्दै हुनुहुन्छ।
तामाङ फिल्मका अभिनेता तथा मोडेल शम्भु मोक्तान तामाङलाई थारु लोकप्रिय अनलाइन वेबसाईट हमार सनेश ड्टकमको तर्फबाट अझै धेरै प्रगति र उन्नतिको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu