आरम गरेकै अवस्थामा धर्मलाल रोका मगरको मृत्यु

Monday, 26 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनाखरी मगर,,

मलेसिया;=मलेसियामा एक नेपालीको आराम गरेकै ठाउँमा ज्यान गएको छ । म्याग्दीको मालिका गाउँपालिका ७  का धर्मलाल रोका मगरको शनिबार राती आराम गरेकै अवस्थामा ज्यान भएको हो ।


धर्मलाल ५ वर्षदेखि सुरक्षा गार्डका रुपमा कार्यरत थिए । उनको शव पोस्टमार्टमका लागि सेलायाङ अस्पतालमा राखिएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu