हमार सनेश सहकर्मी,,
काठमाण्डौ:=नेपालि सांगीतिक बजारमा स्थापित र कभर गीत बाटै सबैको मन मस्तिष्कमा बस्न सफल चर्चित गायिका दीपा तामाङ र तायाहाङ्ग राईको सुमधुर आवाजमा रहेको "जिन्दगीमा तिमि आयौ" बोलको नयाँ गीतको म्युजिक भिडियो बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

गायिका दीपा तामाङ र तायाहाङ्ग राईको आवाज
रहेको गीतलाई सन्तोस राईले लेखेका छन् भने उक्त गीतलाई कम्पोज भने अहिलेका जल्दा बल्दा निकै ब्यस्त गायक एव संगीतकार मादेन्द्र राईले संगीत गरेका हुन्।डान्सिङ शैलीमा तयार भएको उक्त गीतको भिडियो यस्तो बनेको छ ।उक्त गीतको भिडियोमा : अनु शाह / राइजिङ स्टार ग्रुपले उत्कृष्ट अभिनय गरेका छन्।

भिडियोलाई देश विदेश सम्म ब्यस्त निर्देशक सुन्दर लावतीले निर्देशन गरेका छन् भने सौरभ लामाले छायांकन गरेका हुन् । सुप्रीम पराजुलीले भिडियोलाई सम्पादन गरेका हुन।