कपिलवस्तुकाे विद्यालयमा ढोका ताेडफाेड गरि चाेरी

Wednesday, 7 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
राम अवतार चाैधरी,,
कपिलवस्तु:=श्री राष्ट्रिय निम्नमाध्यमिक विद्यालयमा हिजाे साेमबार राति ढोका ताेडफाेड गरि चाेरी भएकाे छ । कपिलवस्तुको शिवराज नगरपालिका-४, डकैहिया स्थित नि.मा.वि.मा अज्ञात मानिसद्वारा चाेरी भएकाे बताइएको छ ।
              
उक्त विद्यालयमा प्रशासन कार्यालयकाे धाेका ताेडफाेड गरि रजिस्ट्रर, भित्ते घडी लगायत सामान्य कागजपत्र देखि लिएर अरू थुप्रै अति अावश्यक कागजपत्रहरू चाेरी भएकाे र चाेर भने पत्ता नलागेको बताइएको छ ।

साे चाेरीले स्थानीय, विद्यार्थी लगायत शिक्षक समेत चकित भएका छन्, यस्तो गल्त कार्य यस विद्यालयमा कहिले पनि नभएकाे अाज ताेड्फाेड गरि चाेरी हुँदा कस्तो नमज्जा लागेकाे साेही विद्यालयका शिक्षकहरू बताएका छन् र यस विद्यालयमा ताेडफाेड गरि गरिएकाे चाेरलाई नियन्त्रणमा लिन प्रहरीलाई अाग्रह समेत विद्यालय प्रशासनले माग गरेकाे साेही विद्यालयमा अध्यापनरत शिक्षक प्रताप यादवले बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu