थारु गीत "तोहार जवानी अज्राइल" को म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्..)

Sunday, 25 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भगतराम थारु,,
नेपालगन्ज:= तोहार जवानी अजराईल बोलको थारु गीतको भिडियो सार्वजनिक भएको छ । कलाकार नरेश चौधरी र शिशिरा कडेलको मुख्य भुमिका रहेको तोहार जवानी अजराईल बोलको गीत शनिवार सार्वजनिक भएको हो ।तोहार जवानी अजराईल बोलको भिडियो धमाकेदार रहेको कलाकार नरेश चौधरीले बताउनुभयो । गीत अहिलेका युवायुवतीहरुलाई लक्षित गरी बनाएको हुनाले विवाह, पार्टीको डिजे पार्टीमा धुम मचाउने कलाकार नरेशले बताउनुभयो।
तोहार जवानी अजराईल बोलको गीतमा कोरियोग्राफीक सुरज (कुशुम्या)थारुले दिनुभएको छ भने म्यामरामा रामु चौधरीले छायाङकन गरेर साथ दिनुभएको छ । क्यामरा सहयोगीमा श्रीराम थारु रहनुभएको छ ।भिडियो कम्पोज आरकेसी डिजिटल स्टुडियो कोहलपुर पिपरीका प्रोप्राईटर राम थारुले गर्नुभएको छ । सहायक डान्सरमा संजय चौधरी, अमन चौधरी, सन्दिप, देभराज, प्रेम, विशाल, अर्जुन चौधरी र शुवास जंग शाहले गर्नुभएको छ ।
तुहार जवानी अजराइल मन मोर बौराइल जब तुहार देह छुठुतो लागत करेन्ट आपन प्यार मोरमे करो सेन्टको बोलको गितको मेकअप अमृता चौधरीले गर्नुभएको छ । तोहार जवानी अजराईल बोलको गितमा स्वर थारु गायक विश्व सागर परियार र गायीका सुमन चौधरीले दिनुभएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu