आर एन चौधरी थारु,,मलेसिया:=नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको प्रमुख आयोजनामा यहाँका मुख्य-मुख्य सहरहरुमा आयोजना (प्रदर्शन) भैइ रहेको नेपाली कथानक चलचित्र रेस फिल्मको च्यारिटी सो अब अन्तिम चरणमा पुगेको छ ।
अप्रिल ८ तारिख आइतबार मलेसियाको इपो भन्ने ठाउँ देखि सुरु भएको यस् रेस फिल्मको च्यारिटी सो प्रदर्शन क्रमशःअप्रिल १५ तारिख पेनाङ,२२ तारिख जोहोरबारु
हुँदै यो फिल्मको अन्तिम सो अब यहि अप्रिल २९ तारिख आइतबारकै दिन राजधानी क्वालालम्पुर कोतराया स्थित द-फाइभ एलिमेन्ट होटेलमा भब्य आयोजना हुन लागेको आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाले बताउनु भयो।

साथै अध्यक्ष शेर्पाको भनाइ अनुसार फिल्मको च्यारिटी सो आयोजना गर्नुको कारण नेपाली श्रमिकहरुले बिदेशको भुमिमा बसेर पनि नेपाली चलचित्र हेर्न पाउन र नेपाली चलचित्रलाई माया गरून् ,नेपाली चलचित्र उद्दोगलाई केही आर्थिक लाभ होस् भनेर आयोजना गरिएको हो र अन्य सहरहरुमा जस्तै क्वालालम्पुरमा पनि च्यारिटी सो भब्य सम्पन्न हुनेछन भन्ने बिश्वास लिएको छु ,त्यसको लागी उहाँले यहाँ क्वालालम्पुर क्षेत्रमा बसोबास गर्नु हुने सम्पुर्ण नेपालीहरु लाई उपस्थित भैइ दिनु हुन अनुरोध समेत गर्नु भयो।
साथै यस् रेस फिल्मको च्यारिटी सो आयोजना गर्न स्वयंम यस् फिल्मका निर्देशक किशोर सुब्बा र सह-निर्माता रबि कुमार गुरुङ मलेसिया आइ सक्नु भएको छ।चलचित्र प्रदर्शन हुनु भन्दा अगाडि मलेसियामा रहेका विभिन्न जातजातिको भेषभुषा,पहिरनमा सजिएर स्थानीय कलाकारले नृत्य ,झाकी समेत प्रस्तुत गर्ने छ्न
फिल्मको टिकटको लागी तलको निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।
आर एन चौधरी थारु :- +60109427402
भिम कुमार राई:- +6011-37951303
पिटि शेर्पा पिनासा:- +6018-3876029