सुरक्षाकर्मीका अगाडिबाटै कोल्हवीको बि.एस. ट्रेडसेन्टरमा लाखौको चोरी

Saturday, 7 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
 अनिल प्रित,,
कोल्हवी (बारा)=बाराको कोल्हवी बजारमा रहेको बि.एस. ट्रेडसेन्टरमा  बिहीवार राती चोरी भएको छ । 
बि.एस. ट्रेडसेन्टरका प्रोपराईटर सुनिल कुमार जैसवालका अनुसार चोरी भएका समानहरु ः–
१. ३२” भिम तख   –३ थान
२. २४” भिम तख   –१ थान
३. २०” भिम तख   –१ थान
४. स्कृन टच  न्ष्यलगभभ mयदष्भि  –१ थान
५. स्कृन टच  च्थतभ mयदष्भि   –२ थान
६. साधारण मोबाईल –१६ थान
७. कारबन स्कृन टच मोबाईल –१ थान
   
          करिब २ लाख बराबरको समान चोरी भएको ईलाका प्रहरी कार्यालय कोल्हवीका नायब निरिक्षक सुरेन्द्र चौधरीले जानकारी दिए। चोरहरुको खोजिकार्य भईरहेको र छिटै पता लगाएर सार्वजनिक गर्ने नायब निरिक्षक चौधरीले बताउनु भयो ।
कोल्हवी बजारको उत्तर तिर सशस्त्र बेश क्याम्प र दक्षिणमा ईलाका प्रहरी कार्यालय रहे ता पनि दुबै कार्यालयको बिचमा पर्ने करिब १०० मिटरको दुरीमा पर्ने पसलमा चोरी भएको छ ।
   
         पछिल्लो समय बाराको कोल्हवी क्षेत्र अशान्ति बन्दै गएको छ । कोल्हवी बजारमा रहेका रक्सी पसलहरु अबेर राती सम्म खुल्ला रहेकोले रक्सी खाएर होहल्ला गर्ने देखिएको छ । प्रहरीलाई खबर गर्दा चासो नदेखाउने  स्थानियहरु बताउछन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu