सहकर्मी,,
बैशाख ८ गते/मंगलबार/काठमाडौं :=पछिल्लो समय थारु गीत तथा म्युजिक भिडियोहरुले बजार तताइरहने कलाकार हुन हट,सेक्सी,माेडेल,डान्सर सुनिता दहित । जसरी अरु अरु थारु कलाकर्मिहरु आफुलाई फरक देखाउन लागिपरेका छ्न् त्यसरी नै उनी पनि अाफुलाई फरक देखाउन लागिपरेकी छन्।

एक पछि अर्को म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो सेक्सी फिगर तथा आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकहरुको मनमुटुमा बस्न सफल मोडेल सुनिता दहित प्रेममा सेक्स सामान्य रहेको अभिब्यक्तिले आज भोलि चर्चामा रहेकिछ्न।उहाँको भनाइ अनुसार जहाँ प्रेम हुन्छ त्यहाँ सेक्स हुन्छ।
सिभिल ओभरसियर पढिरहेकी मोडेल सुनिता एउटा राम्रो कलाकार बन्ने चाहना भएको बताउँछिन । त्यस्का लागि आश्यक पर्ने संघर्ष जारी रहेको उनको भनाइ रहेको छ ।आकर्षक जिउडाल भएकी मोडेल सुनिता दहितको चर्चापरिचर्चाले एकाएक बजार तताउन थालेका छ्न।मोडेल तथा हट डान्सर दहित चर्चामा आउनुको प्रमुख कारण आउदो जुन महिनाको १५/१६/१७ तारिख तिर नेपालीहरुको लागी रोजगारीको प्रमुख गन्तव्य मानिने मलेसियाको विभिन्न शहरहरुमा आयोजना हुन लागेको मेघा लाइभ कन्सर्ट २०७५ नामक साङ्गितिक सान्स्कृतिक कार्यक्रम हुन।

लाइभ कन्सर्टमा चर्चित गायक,गायिका,मोडेल,हट डान्सर,कलाकारहरु ज्योती मगर,सरस्वती लामा,रुपा घले,जेनि शेर्पा,Dj छेवाङ शेर्पा,राजन राई संगै मोडेल सुनिता दहित पनि मलेसिया आउन पाउदाको अनुभव यसरी छाट्नु भयो।दहितको भनाइ अनुसार सबै भन्दा पहिले लाइभ कन्सर्टको आयोजक नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासा र उहाँको टिमलाई धन्यवाद दिन चाह्न्छु साथै विशेष धन्यवाद प्रवासी थारु सेवा समाज मलेसिया परिवार लगायत मेरा अति नै मिलनसार मित्र नेपाली जनमानसमा चिरपरिचित युवा पत्रकार तथा समाजसेवी घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु ज्यु लाई,जसले थारु समुदायमा सक्दो सहयोग र योगदान गरे जस्तै थारु कलाकारहरुलाई देशमा मात्र नभैइ बिदेशमा चिनाउनमा कम्मर कसेर लागी राख्नु भएको छ।मोडेल दहितको अनुसार यस् कार्यक्रममा आफ्नो नृत्य पस्किने अफर आए लगतै विभिन्न अरु अरु देशहरूबाट पनि निमन्त्रणा (अफर)आउन लागेको बताउनु भयो।